News Category 2076/07/14
यात्रु प्रतिक्षालय हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
संघीय सांसद जितेन्द्र नारायण देवको संसदीय विकास कोषको रकमबाट नवनिर्मित यात्रु प्रतिक्षालय बिहीबार एक कार्यक्रमबीच राजविराज नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
राजविराज वडा नं. १६ बोरियामा निर्मित उक्त यात्रु प्रतिक्षालय बिहीबार आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवलाई हस्तान्तरण गरिएको हो ।
निर्माण समितिका अध्यक्ष शैलेन्द्र देवको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद जितेन्द्र नारायण देव, प्रमुख शम्भु यादव, प्रदेश सभा सदस्य गिता यादव, वडा नं. १६ का अध्यक्ष बुचाई दासलगायतको उपस्थिति रहेको थियो ।
सांसद देवको आ.ब. २०७२÷७३ को संसदीय विकास कोषको २ लाख ५० हजार र आ.ब. २०७३÷७४ को १ लाख ५० हजार रकम गरि ४ लाख रकममा सो यात्रु प्रतिक्षालय निर्माण भएको निर्माण समितिका अध्यक्ष देवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ