News Category 2076/07/28
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ५ मा बिहीबार सम्पन्न राजपाको वडा भेलामा विभिन्न पार्टी परित्याग गरि झण्डै २ सय जना राजपा नेपालमा प्रवेश गरेका छन् ।
राजपाका सहमहासचिव गजेन्द्र कुमार मण्डलका अनुसार वडा भेलामा नेपाली कांग्रेस र नेकपा परित्याग गरि दुई सयजना राजपा नेपालमा प्रवेश गरे ।
वडा अध्यक्षका उम्मेदवार सुर्य नरायण मालीको अध्यक्षता तथा पार्टी सहमहासचिब गजेन्द्र कुमार मण्डल, बिशिस्ट अथिती संघीय सांसद चन्द्रकान्त चौधरी, प्रदेश सांसद बिदेशवर प्रसाद यादब, जिल्ला अध्यक्ष मण्डलका सदस्य सुनील झा, केन्द्रीय सदस्य दिनेश कुमार यादब, राजपा गापा उम्मेदबार मुसहरु यादब, वडा नं. ६ पार्टीका अध्यक्ष कमलदेब यादब, बिद्यार्थी नेता शम्भु यादब लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ