News Category 2076/07/29
प्रहरी सहायक निरिक्षक महतो उत्कृष्ट प्रहरी घोषित
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
सप्तरी प्रहरीले इलाका प्रहरी कार्यालय कंचनपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक अर्जुन कुमार महत्तोलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मानित गरेको छ ।
विभागिय नीति निर्देशन, संगठनको मुल्य मान्यता र अपराध अनुसन्धान रोकथाम तथा नियन्त्रण कार्यमा उत्कृष्ट प्रदर्शन गरेकाले प्रहरी सहायक निरिक्षक महतोलाई सम्मानित गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख कृष्ण प्रसाईका अनुसार जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ५ पिप्रा टोल बस्ने जनक मुखियाको छोरा २३ वर्षिय अजय कुमार मुखियाको हत्या घटनाको सफल अनुसन्धान गरे वापत उनलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ