News Category 2076/08/01
तीन सय पचिस गाँजाका बोटहरु नष्ट

दैनिक समाचारदाता
राजबिराज, १ मंसिर ।
सप्तरी प्रहरीले लागु औषध गाँजाका बोटहरु फडानी गर्ने कार्यलाई निरन्तरता दिँदै तीन सय पचिस बोटहरु नष्ट गरेको छ ।
यसै क्रममा प्रहरीले आइतबार जिल्लाको बलानबिहुल गाउँपालिका ५ मुसहरिया टोलबाट एक सय गाँजाको बोटहरु फडान गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले स्थानियहरुले घरको बारीमा लगाएको सो गाँजाको बोटहरु फडाँन गरी नष्ट समेत गरेको जनाएको छ ।
यस्तै प्रहरीले आइतबारै राजबिराज वडा नं. ११ झल्ही फर्सेठ टोलबाट दुई सय पचिस वटा गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ ।
अस्थायी प्रहरी पोष्ट तितरीगाछीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा स्थानियहरुले आफ्ना घर, बारीमा लगाएको ती गाँजाका बोटहरु फडान गरी स्थानियको रोहबरमै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
यसअघि पनि सप्तरी प्रहरीले एक महिनाको अवधीमा चार हजार भन्दा बढी गाँजाका बोटहरु जिल्लाको विभिन्न स्थानहरुबाट फडान गरि नष्ट गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ