News Category 2076/08/05
कंकालिनी भगवती मन्दिर विकास समितिको कार्य समिति चयन
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिर विकास समितिको नयाँ कार्यसमितिको लागि सम्पन्न निर्वाचनको मतगणना परिणाम अनुसार अध्यक्ष पदमा रामनारायण मण्डल विजयी भएका छन् ।
बुधबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा रामनारायण मण्डल ३ सय मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी श्यामसुन्दर मण्डलले २ सय ७१ मत प्राप्त गरे । त्यस्तै तेश्रो स्थानमा लक्ष्मण मण्डल १ सय ६० र चौथो स्थानमा सत्यजित झा (ज्योती) ले ३० मत प्राप्त गरेका छन् ।
यसैगरि उपाध्यक्ष पदमा चन्दन कापैर ४ सय ३५ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विनोद खड्गाले २ सय ६० मत प्राप्त गरे । त्यसैगरि सचिव पदमा आकाशराज भण्डारीले १ सय ८४ मत प्राप्त गरि विजयी भएका छन् भने सोही पदका उम्मेदवारहरु बिनोद रजकले १ सय २५, लक्ष्मण मण्डलले १ सय २५, लालकुमार यादवले १ सय १९ र प्रमोद झाले १ सय १ मत प्राप्त गरे ।
कोषाध्यक्षमा चन्दनकुमार मण्डल २ सय ३१ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गोपालराज मण्डलले १ सय ६४ मत प्राप्त गरे । त्यस्तै सत्यनारायण मण्डलले १ सय ४२ र शम्भु मण्डलले १ सय ४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरि महिला सदस्यमा अनितादेवी अधिकारीले ४ सय ४५ मत प्राप्त गरि विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी निरसीदेवी कापैरले १ सय ९४ मत प्राप्त गरिन् । यस्तै दलित सदस्यमा बुदुर रामले ३ सय ६५ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी बेचन मलाहले २ सय ४२ मत प्राप्त गरे ।
यस्तै खुल्ला सदस्यहरुमा दिनेश मण्डल २ सय ९७, जगदिश राउत २ सय ६५ विजयी, जोगेन्द्र मण्डल २ सय १०, जितेन्द्रकुमार दास २ सय २ र विरेन्द्रकुमार मण्डल १ सय ९३ मत प्राप्त गरि बिजयी भएका छन् ।
११ सदस्यीय मन्दिर विकास समितिको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा ८ सय ५७ जनाले मतदान गरेका थिए भने जम्मा मतदाता संख्या ९ सय ४४ रहेको निर्वाचन समितिका संयोजक जितेन्द्र खड्गााले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ