News Category 2076/08/09
उद्योग दिवसमा प्रभातफेरी र अन्तरक्रिया
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
पाचौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय एवं उद्योग बाणिज्य संघ सप्तरीले सोमबार विविध कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम अन्तरगत राजविराजमा प्रभातफेरी गरिएको छ । “उद्योग र पूर्वाधार, समृद्धिको आधार” भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालय र उद्योग बाणिज्य संघको संयुक्त अगुवाईमा प्रभातफेरी गरिएको हो ।
“सीप सिकौं, उद्यमी बनौं, यूवा बेरोजगार घटाऔं, स्वदेशी उत्पादन बढाऔ” लगायतका नारा लेखीएका प्ले कार्ड बोकेको ¥यालीले स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सुरु भएर नगरको विभिन्न भागको परिक्रममा गरेको थियो ।
¥यालीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साह, उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दासलगायत दर्जनौं संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा स्थानिय उद्योग बाणिज्य संघको सभाकक्षमा सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया र तालिम लगायतका कार्यक्रमको आयोजना समेत गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ