News Category 2076/08/10
सप्तरी काँग्रेसद्वारा प्रदेश सभा सभापतिको चयन
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
नेपाली काँग्रेसको केन्द्रिय निर्देशिका बमोजिम जिल्लाको वर्तमान भौगोलिक संचरना अनुसार काँग्रेस सप्तरीले जिल्लाको क्षेत्र नं. २ अन्तरगत दुबै प्रदेश सभा क्षेत्रमा सभापति चयन गरेको छ । जस अन्तरगत क्षेत्र नं. २ को प्रदेश सभा “क” मा काँग्रेस जिल्ला उपसभापति महेन्द्र यादव र प्रदेश सभा “ख” मा सचिव नन्दकिशोर यादवलाई सभापतिमा चयन गरेको जनाइएको छ ।
क्षेत्र नं. २ का काँग्रेस सभापति महानन्द यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको प्रमुख आतिथ्य एवं केन्द्रिय निर्वाचन प्रतिनिधि ननु यादवको उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ