News Category 2076/08/10
गाउँपालिकाको बेथिति र भ्रष्टाचार बिरुद्ध बिरोध सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा मंगलबार गाउँपालिकाको बेथिति भ्रष्टाचार बिरुद्ध प्रदर्शन गरिएको छ ।
संघर्षशिल विकासप्रेमी तिलाठी कोइलाडी गाउँपालिकावासीको आयोजिनामा आयोजित सभामा इमान्दार प्रशासकको सरुवा बन्द गर, तलब भत्ता बितरण गर, भ्रष्टाचारीलाई कारवाही गर, गाउँपालिकाको बजेट सार्वजनिक गर जस्ता नारा अघि सार्दै बिरोध सभा गरिएको छ ।
पूर्व वडा अध्यक्ष सुनर खंगको अध्यक्ष तथा राप्रपा संयुक्तका केन्द्रिय सदस्य पप्पु सिंह ठकुरीको प्रमुख आतिथ्यमा आयोजित सभामा गाउँपालिका उपाध्यक्ष सुचिता यादव, राजपाका निरज मुक्ति, गुडु सिंह, हरिनारायण साह, अविनाश मिश्र, रिता साह, बिरेन्द्र मण्डल, निशान्त सिंह, गिता रजक लगायतले गाउँपालिकाको बेथिति बारे मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ