News Category 2070/11/22
स्थानीय निकायको निर्वाचन माग गर्दै राप्रपा नेपालद्वारा ज्ञापन तथा धर्ना
दैनिक संवाददाता
राजविराज, २१ फागुन ।
स्थानीय निकायको निर्वाचन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
राप्रपा नेपालका सभासद् गंगा प्रसाद यादवको नेतृत्वमा निस्केको जुलुसले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत ज्ञापनपत्र बुझाएको हो ।
बुझाइएको ज्ञापनपत्रमा स्थानीय निकायको निर्वाचन नभएको १६ वर्ष बितिसकेको जनाउँदै १० वर्षदेखी स्थानीय निकायहरु जनप्रतिनिधी बिहीन रहेको अवस्था अवगत गराइएको छ । जसको परिणाम सेवाग्रही जनता सेवाबाट बञ्चित रहनु परेको तथा विकास निर्माणको कार्य अवरुद्ध हुनुका साथै साधन श्रोतको व्यापक दुरुपयोग भएको उल्लेख छ ।
ज्ञापन बुझाएपछि सो पार्टीले एक घण्टा प्रशासन कार्यालयको मूल गेट अगाडी धर्ना समेत दिएको छ । सो धर्नामा सभासद् लगायत पार्टीका नेता तथा कार्यकताहरु सहभागित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ