News Category 2076/08/24
जिल्लाको काम र कर्तव्यबारे सोचौं
सप्तरी जिल्ला नेपालकै नमूना जिल्ला हो । यो जिल्ला हरेक दृष्टिकोणले अग्रपथमा रहँदै आएको छ । बिगतका दिनहरुलाई हेर्ने हो भने शिक्षा, स्वास्थ्य, विकासको नाममा धेरै प्रगति गरेको छ । बिगतका तथ्यहरुलाई हेर्ने हो भने जिल्लालाई उदाहरणीय भन्दा पनि हुन्छ । यद्यपी बर्तमान समयमा यो जिल्ला विकासको अन्य गतिविधिको नाममा शून्य छ । बिगतमा बनेको पूर्वाधार, संरचना जसमा हामी रजाइँ र उपभोग गर्दै आएका छौं त्यो बाहेक एक दशक यता हामी केहि गर्न सकेका छैनौं ।
विकासको कुरा गर्छाै तर स्वार्थमा आएर सबै कुरा बिर्सेका छौं । हामी एकछिन बिगतका कुरालाई नियालौं । हाल जिल्लाका राजनीतिक दलका प्रतिनिधीहरुले बिभिन्न विकासीय कार्यका लागि हातेमालो गर्दै अगाडी बढ्दै छन् । क्षेत्र नं. १ का जनप्रतिनिधिले हात्ति धपाउनेदेखी लिएर अन्य विकासीय कार्यका लागि बजेट छुट्याएका छन् । त्यस्तै क्षेत्र नं. २ का जनप्रतिनिधिहरुले एकमुष्ठ रुपमै इन्जिनियरिङ कलेज संचालनका लागि बजेट छट्याएका छन् ।
यसरी हेर्दा जिल्लाको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरु लागिपरेका छन् भने यसका निम्ति सम्पूर्ण जिल्लावासीले ती विकासीय कार्यमा हातेमालो गरेर हरसम्भव सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ । अनिमात्र जिल्लाको विकास अगाडी बढ्नुका साथै सम्पूर्ण जनताको दिर्घकालिन विकास समेत हुने कुरामा मनन् गरौं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ