News Category 2076/08/24
कर्मचारीले निष्ठावान तरिकाले काम गर्नु आवश्यक
सप्तरीको अधिकांश स्थानिय तहका कार्यालयहरुमा अहिले कर्मचारी अभाव देखिएको छ । स्थानिय तह अन्तरगतका कार्यालयहरुमा कर्मचारी नहुँदा कामकाज प्रभावित हुन पुगेको छ । यती मात्र नभएर कतिपय स्थानिय तहमा प्रशासकीय अधिकृत र प्रमुखबीच तालमेल नहुँदा प्रशासकीय अधिकृत कार्यालय नै आउन छोडेका छन् । जसको प्रत्यक्ष सेवाग्राहीमा पर्ने गरेको छ । यसरी जनताको कामकाजलाई समेत ध्यान नदिइ कर्मचारीहरु आफ्नो मनपरी गर्दै आइरहेकोप्रति सम्बन्धीत निकायको ध्यान पुग्न सकेको छैन् ।
अहिलेको समय स्थानिय तहको विभिन्न योजना बनाउने हो । विभिन्न योजना बनाई विकासीय कार्य गर्ने समयमा कर्मचारीको अभावले सो कार्यमा अवरोध आउने कुरा भन्न सकिन्न् । जनताले चुनेर पठाएका जनप्रतिनिधि र सरकारले तोकेर पठाएको कर्मचारीहरुबीच कुनै प्रकारको मतभेद हुनु हुँदैन । यदी त्यस्तो भएमा सम्पूर्ण कार्यहरु प्रभावित हुन पुग्दछ ।
तसर्थ कुनै पनि वहानामा कर्मचारीको अभाव वा कुनै कारणले कर्मचारी कार्यालय नआउने वातावरण सृजना हुन नदिई आफ्नो कर्तव्यलाई नबिर्सेर निष्ठावान तरीकाबाट जनताको सेवा गर्नु नै अहिले आवश्यता हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ