News Category 2076/08/25
पहिलो पटक बिजुलीबत्ति बलेपछि गाउवासी हर्षित
चन्दनकुमार यादव
राजविराज, २४ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरमा पहिलो पटक बत्ती बलेपछि स्थानियहरू हर्षित भएका छन् ।
एक कार्यक्रम बिच छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रूपमा ‘स्विच अन’ गरेर सो क्षेत्रमा बिजुलीबत्ति बलेको थियो ।
छिन्नमस्ता गाउपालीकाको आर्थिक वर्ष २०७४÷७५ मा १० लाख तथा २०७५÷७६ मा १५ लाख गरी कूल २५ लाख रुपैयाँको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सदरमुकाम राजबिराजदेखि दक्षिण १५ किलोको दुरीमा रहेको मोहनपुरमा ३ सय घरधुरीको लागि बिजुलीबत्ति पुगेको थिएन । गाउँपालिका सहयोग र नेपाल बिद्युत प्राधिकरण शाखा राजबिराजको समन्वयमा १ केभि ट्रान्सफर्मर जडान गरिएको स्थानिय युवा नेता रबिन्द्र मण्डलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ