News Category 2076/08/30
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
सप्तरी प्रहरीले अवैध रुपमा खोलिएका रक्सी पसल र त्यसमा बिक्रि गर्न राखिएको घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ ।
यसैबीच प्रहरीले बोदेबर्साईन नगरपालिकामा अवैध रुपमा खोलिएका ७ वटा रक्सी भट्टी आइतबार नष्ट गरेको छ ।
सो नगरपालिका वडा नं. ९ देउरी र वडा नं. १० खडकपुर टोलमा अवैध रुपमा चलाइरहेका ती रक्सी भट्टीहरुलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कडरबोना, बोदेबर्साइन र प्रहरी चँैकी देउरीबाट खटेको प्रहरी टोलीले अवैध रुपमा चलाइएको सात वटा रक्सि भट्टिसहित तयारी मदिरा ६५ लिटर, कच्चा पदार्थ ७ सय ४० लिटर बरामद गरी नष्ट गरेको हो ।
त्यस्तै रक्सि बनाउने मेसिन १ थान, स्टिलको भाडो थान ६ र प्लास्टिकको भाँडो २० थान समेत बरामद गरी प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ