News Category 2076/09/01
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
दैनिक समाचारदाता
राजविराज, ३० मंसिर ।
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटनामा परेका एक यूवकका साथबाट लागु औषध बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सप्तरीको कंचनरुप नगरपालिका ११ निवासी २० वर्षिय दिनेश चौधरीले चलाइरहेको स१प ८१४ नम्बरको मोटरसाइकल शम्भुनाथ नगरपालिका ३ सडकखण्डमा आफै अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा चौधरी सामान्य घाईते भएका थिए ।
सामान्य घाइते भएका चौधरीमाथी प्रहरीलाई शंका लागेपछि खानतलासी गर्दा नाईट्रोजन ट्याबलेट १५ थान फेला परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका चौधरीलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ