News Category 2076/09/04
वडाध्यक्षसहित तीनै जना धरौटीमा रिहा
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
बलात्कारको प्रयास आरोप लागेका वडा अध्यक्ष बिहीबार धरौटीमा रिहा भएका छन् ।
शम्भुनाथ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष लक्ष्मी साहसहित पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सप्तरीले जनही १५ हजार धरौटीमा रिहा गरेको हो ।
जिल्ला न्यायाधिश जवाहर प्रसाद सिंहको एकल इजलाशले सो फैसला भएको थियो ।
गत मंसिर २२ गते प्रहरीले वडा अध्यक्षसहित तीनै जनालाई एक महिलाले बलात्कारको प्रयास भएको उजुरी दिएको आधारमा पक्राउ गरेको थियो ।
सोको बिरोधमा शम्भुनाथ नगरपालिकाले बुधबारदेखी वडाध्यक्ष साहलाई झुठा आरोप लगाएर फसाएको भन्दै अनिश्चितकालिन कार्यालय बन्दको आह्वान समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ