News Category 2070/11/26
जिउ“दो जलाएको घटनाप्रति बिभिन्न संघसंस्थाहरुद्वारा भत्र्सना
दैनिक संवाददाता
राजविराज, २५ फागुन ।
नारी दिवसका दिन शनिवार दिउँसो राजविराज नगरपालिका ७ निवासी नजराना खातुनको जिउँदै जलाएर हत्या गरेको भन्दै बिभिन्न संघसंस्थाहरुले घटनाको भत्र्सना गरेका छन् ।
हुपेक सप्तरी, एकल महिला समुह, परालिगल समिति, क्रियाशिल महिला पत्रकार समुह, माडवारी महिला मञ्च, पुनराबेदन वार इकाई महिला केन्द्र, जिल्ला वार इकाई राजविराज, स्वंमसेविका संघ, मैथिल महिला परिषद्, दहेज मुक्त मिथिला, सुरक्षा दबाब समुह, सेफ हाउस, संबिधान सुचना केन्द्र र महिला हिंसा बिरुद्धको संजाल सप्तरीले आईतवार संयुक्त प्रेस बिज्ञप्ती जारी गरि घटनाको भत्र्सना गरेका हुन् ।
आफ्नै घरमा सुतिरहेका बेला मट्टीतेल खन्याएर आगो लगाई मरणासन्न पारेको र उपचारको क्रममा मृत्यु भएको घटनाले आफुहरुलाई दुखित बनाएको भन्दै बिज्ञप्तीमा घटनामा संलग्नहरुलाई हदैसम्मको सजाय गर्न माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ