News Category 2076/09/13
जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल बितरण
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मलेठका जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल बितरण गरेको छ ।
राजबिराज ९ मलेठ नहर चौकस्थित संस्थाको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष तथा समाजसेवी भिमराज यादबले २५ जना जेष्ठ नागरिक र सहिद परिवारलाई कम्वल तथा संस्थाको कयालेन्डर बितरण गरेको हो ।
केही दिनदेखि बढेको चिसोका कारण जनजिवन कष्टकर भएपछि जाडो छल्नका लागि कम्वल प्रदान गरिएको संस्थाका अध्यक्ष यादबले जानकारी दिएका छन् ।
सो अवसरमा वडा सदस्य चन्दर यादब, नेपाल पत्रकार महासंघका सहसचिव चन्दनकुमार यादब, संस्थाका उपाध्क्षक्ष भोला यादबले कम्वल तथा क्यालेनडर प्रदान गरेका थिए भने संस्थाका कोषाध्यक्ष रामचन्द्र यादब, सचिव रामचन्द्र कुमार यादब तथा समाजसेवी रामकिसुन यादब, सहाददत मिया लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ