News Category 2076/09/16
प्रभातफेरी गर्दै भ्रमण बर्षको शुभारम्भ
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
भ्रमण बर्ष २०२० को अवसरमा बुधबार राजविराजमा प्रभातफेरी गरि शुभारम्भ गरिएको छ ।
नेपाल भ्रमण बर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिको अगुवाईमा प्रभातफेरी निकाल्दै बिधिवत शुभारम्भ गरिएको हो ।
स्थानिय गजेन्द्र चौकबाट जनप्रतिनिधि, नागरिक समाज, उद्योगी ब्यवसायी, कर्मचारी, संचारकर्मि, प्रहरी, बिद्यार्थी लगायतको सहभागितामा सुरू भएको प्रभातफेरी पुनः सोही स्थानमा पुगी कोण सभामा परिणत भएको थियो ।
सहभागीले हातहातमा भ्रमण बर्ष सफल पारौ, पर्यटकिय स्थलको संरक्षण गरौ, आप्mनो गाउठाँउलाई सफा राखौ, अतिथिको स्वागत गरौ, लगायतका नारा अंकित प्लेकार्ड बोकेर बजार क्षेत्र परिक्रममा गरेका थिए ।
सभामा नेपाल भ्रमण बर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिका संयोजक प्रभाकर यादब, उधोग बाणिज्य सँघका सप्तरी अध्यक्ष अरूण प्रधान, पुर्व मेयर शैलेश चौधरी, ईतिहासविज्ञ डा. पिताम्वरलाल यादब, बरिष्ठ पत्रकार शिवहरी भट्राई लगायतले नेपाल सरकारले घोषणा गरेको सन २०२० भ्रमण बर्षलाई सफल बनाउन सबैले आ–आप्mनो ठाउबाट योगदान गर्नुपर्ने जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ