News Category 2076/09/20
बैदेशिक रोजगारीको कमाईलाई सदुपयोग गर्नेतर्फ ध्यान पु¥याऔं
मुलुकमा रोजगारीको वातावरण सृजना नहुँदा यहाँबाट सयकडौ यूवाहरु दिनहुँ बिदेश पलायन भइरहेका छन् । उनीहरु बिदेशमा गएर कमाएका रकम आफ्नो घर पठाउने गरेका छन् । जसले गर्दा मुलुक अहिले रेमिटान्सकै रकमबाट धानिएको छ । विदेशबाटै पठाएको रकमले गर्दा उनीहरुको घरवार समेत चलेको छ ।
अर्कोतर्फ विदेशबाट पठाइएको रकमको सही उपयोग नहुँदा ती यूवाहरुको घरपरिवार बिग्रिएको छ । खुन पसिनाका साथ दिनरात एक गरि बिदेशमा काम गरेर पैसा पठाएको यूवाहरुको परिवारजनले रकमको सही उपयोग गर्न नसक्दा अहिले उनीहरुको जिवन अन्धकारमय बनेको छ । पठाएको रकमबाट उपयुक्त स्थानमा सदुपयोग गर्न नसक्दा विदेशबाट फर्किएपछि पुनः उनीहरु बेरोजगार नै बनेको अनेकौं उदाहरणहरु हेर्न र सुन्न पाइन्छ । बैदेशिक रोजगारीको रकमलाई उत्पादनमूलक कार्यमा उपयोग गर्न नसक्दा अहिले सो अवस्था आएको छ । प्रायजसो घर निर्माण, जग्गा खरीद, विलासिताको सामान खरीद, मोटरसाइकल खरीदलगायतमा रकम प्रयोग भएको देखिन्छ । यस्ता कुरामा रकम प्रयोग हुँदा रकमको खासै सदुपयोग भएको देखिन्न् ।
तसर्थ त्यस्ता रकमलाई कुनै उत्पादनमूलक क्षेत्रमा प्रयोग गरेर आफू र दुई चारजनालाई रोजगारीको अवस्था सृजना गर्न तर्फ अग्रसर हुनुपर्दछ । अनिमात्र आफ्नो, परिवार तथा समाजको विकास र आर्थिक क्षेत्रको उन्नती हुन सक्ने कुरामा दुई मत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ