News Category 2076/09/26
प्रभु बचत तथा ऋण सहकारीको ३ लाख ३४ हजार मुनाफा
राजविराज÷प्रभु बचत तथा श्रृण सहकारी संस्था लिमिटेड राजबिराज ४ को शनिवार ८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बि.स. २०६८ सालमा २५ जनाको सदस्यत्राट संचालन भएका संस्थामा हाल २ हजार ५ जना शेयर सदस्य पुगेको जनाईएको छ ।
संस्थाले आव २०७५÷७६ मा कुल २६ करोड १८ लाख २४ हजार ६ सय ६६ को कारोबार गरेको अध्यक्ष सरफराज अंसारीले जानकारी दिएका छन् । सो संस्थाले गत आ.ब.मा खुद मुनाफा ३ लाख ३४ हजार ७ सय ३८ गरेको छ ।
संस्थाका सरफराज अंसारीले अध्यक्षिय प्रतिवेदन गरेका थिए भने संस्थाका ब्यबस्थाका राजकुमार साहले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा नेपाली काँग्रेसका युवा नेता ईर्साद अंसारी, नेपाल पत्रकार महासँघका सहसचिव चन्दनकुमार यादब, पत्रकार नवीन कुमार गुप्ता, शेयर सदस्य सुरेश कुमार साह, शेयर सदस्य मिथलेश देव, शेयर सदस्य लक्ष्मण यादब लगायतले शुभकामना मन्तव्य दिएका थिए भने स्वागत मन्तव्य संस्थाका ब्यवस्थापक रामजकुमार साहले दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ