News Category 2076/09/27
वडा अध्यक्षको घरबाटै मोटरसाईकल चोरी
दैनिक समाचारदाता
राजबिराज, २७ पुस ।
सप्तरीको तिलाठी कोईलाडी गाउपालिका वडा २ को वडा कार्यालयको मोटरसाईकल सोही वडाको घरबाटै चोरी भएको छ ।
सो गाउँपालिका वडा नं. २ लौनियाँस्थित वडा अध्यक्ष खगेन्द्र मण्डलको घरवाट उक्त मोटरसाईकल चोरी भएको हो ।
अध्यक्ष मण्डलले चलाउदै आएको स.१ब. १३९२ नम्वर मोटरसाईकल गत शनिबार राती ११ बजे तिर घर अगाडिबाट चोरी भएको तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
गाउघरको पंचायती गरेर घर अगाडी मोटरसाईकल राखेर खाना खान भित्र गएको बेला मोटरसाइकल चोरी भएको वडा अध्यक्ष मण्डलले बताए ।
यता मोटरसाईकल चोरी भएको सम्बन्धमा छानविन भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ