News Category 2076/10/06
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
चिसोबाट जोगिनका लागि सोमबार सप्तरीको राजगढ गाउँपालिका र कंचनरुप नगरपालिकाका अतिविपन्न ५ सय परिवारलाई न्यानो कपडा ब्लायङकेट बितरण गरिएको छ ।
स्वीजरल्यान्ड सरकारको मानविय सहयोग, सामी हेल्भेटास सहकार्य र सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र राजगढ गाउँपालिको समन्वयमा मलेकपुरस्थित एक सय ९ सदाय परिवारलाई सो ब्लायङकेट बितरण गरिएको छ ।
त्यस्तै सोही गाउँपालिकाको बेल्ही, चपेना, झुटकीमा गरि १ सय ८० ती समुदायका व्यक्तिहरुलाई जाडो छल्न ब्लायङकेट बितरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
सो अवसरमा वडा अध्यक्ष लक्ष्मी ठाकुर, पत्रकार महेन्द्र मंडल (बनवारी) ले मलेकपुरको सदाय बस्तीमा ब्लायङकेट बितरण गरेका थिए ।
यस्तै आइतबार र सोमबार गरि जिल्लाको कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रको अगुवाईमा ५ सय अति विपन्न परिवारलाई ब्लयाङकेट वितरण गरिएको संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ