News Category 2076/10/07
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नं. १ स्थित मावि कविलासा (मधुवनी) का प्रधानाध्यापक कुमरलाल रायले विद्यालयका सम्पत्तिको दुरुपयोग गरेको भन्दै स्थानिय समाजसेवी तथा अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका छन् ।
विद्यालयको सम्पत्तिको रुपमा रहेका जग्गा जमिन, रुख विरुवा, टहरा जथाभावी रुपमा निर्माण भएका टहरा र निर्माणाधीन अवस्थामा रहेका टहरा लगायत अतिक्रमित जग्गा जमिनको बारेमा विद्यालयका प्रअले कुनै जानकारी नदिएको भन्दै माघ ६ गते तालाबन्दी गरिएको जनाइएको छ ।
स्थानिय समाजसेवी तथा अभिभावकहरुले प्रअ रायसँग विद्यालयको सम्पत्तिको अवस्था बारे जानकारी लिन खोज्दा उनले आफूलाई थाहा नभएको गैरजिम्मेवारी जवाफ दिएपछि पठनपाठनमा कुनै असर नपर्ने गरि समस्या समाधान नहुनजेलसम्मका लागि विद्यालयमा तालाबन्दी गरिएको जारि विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ