News Category 2076/10/12
भारतको गणतन्त्र दिवसको अवसरमा बृक्षारोपन

दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री यूवा संघ सप्तरीले आइतबार बृक्षारोपन गरेको छ ।
नेपाल भारत यूवा संघ, युवा सशक्तिकरण नेपाल, राष्ट्रिय विद्यार्थी संघ इकाई समिति मविव क्याम्पस राजविराजको संयुक्त आयोजनामा मविव क्याम्पस राजविराज सो बृक्षारोपन गरिएको हो ।
यूवा संघका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता हिम्मत सिंहको प्रमुख आतिथ्यमा आयोजित बृक्षारोपन कार्यक्रममा क्याम्पस परिसरमा रुद्राक्ष, कपुर, गहगनी, गुलमोहर, रामबृक्ष, बाँसपति, इमलीसहित विभिन्न प्रजातीका फुल र बोटहरु रोपन गरिएको छ ।
सो अवसरमा सहक्याम्पस प्रमुख मिथिलेश कुमार यादव, अशोक झा, डा. शिव नारायण यादव, डा. सुशिलचन्द्र कर्ण, रामअशिष यादव, मैत्री संघका सल्लाहकार प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ता, राजपा नेपालका केन्द्रिय सदस्यउ दिनेश कुमार यादव, पार्टीका जिल्ला संयोजक हरेराम यादव, राष्ट्रिय यूवा संघका जिल्ला अध्यक्ष रामकुमार यादव, नरेश कुमार यादव, क्याम्पस इकाई समितिका सहअध्यक्ष सर्वेश झा, दिनेश कुमार शर्मा, सजिव दास, अधिकारकर्मी सुनिता साह लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ