News Category 2076/10/14
डोम र अनाथ बालबालिकालाई न्यानो कपडा
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित डोम बस्तिका बृद्धबृद्धा र अनाथ बालबालिकालाई सामाजिक संस्था धर्मी हल्फा महिला विकास क्लबले कम्बल लगायत न्यानो कपडा बितरण गरेको छ ।
छिन्नमस्ता गाउँपालिका वडा नं. ३ र ४ का अनाथ बालबालिका र बृद्धबृद्धाहरुलाई चिसोबाट जोगिन सामाजिक क्षेत्रमा क्रियशिल क्लबले हेल्प नेपाल नामक संस्थाको सहयोगमा १७ डोम समुदायका बृद्धबृद्धा, बालबालिका र १९ अनाथ बालबालिका गरि ३६ जनालाई कम्बल र न्यानो लुगा बितरण गरेको हो ।
न्यानो लुगा र कम्बल पाउने अधिकांश बालबालिका लगाउने लुगा समेत नभएर चिसोमा पनि कष्ठकर जिवन बिताउन बाध्य थिए । ती बस्तिमै पुगेर डोम समुदाय तथा अनाथ बालबालिकालाई राहत स्वरुप न्यानो लुगा र कम्बल बितरण गरिएको क्लबका अध्यक्ष ईं सूर्यनारायण यादवले बताए ।
विगत एक महिनादेखी आगलागि, बाढी, हुरी लगायतका विपतबाट पीडित भएकाहरुको बस्तिमै पुगि राहत सहयोग प्रदान गर्दै आएको सो संस्थाले आउँदो दिनमा समेत थप गरिब, असाहय, अनाथ बालबालिकाको पहिचान गरि सहयोग गर्ने क्लबका अध्यक्ष यादवले प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ