News Category 2070/12/19
खुरहुरियामा विष्णु महायज्ञ सुरु
दैनिक संवाददाता
राजविराज, १८ चैत ।
सप्तरीको मलेकपुर गाविस ५ स्थित खुरहुरियामा राष्ट्र तथा विश्व कल्याणका लागि सोमबारदेखी विष्णु महायज्ञ सुरु भएको छ ।
९ दिनसम्म सञ्चालन हुने उक्त यज्ञमा ३१ फिटको हनुमान, भगवान विष्णुको बिराट रुप, एक सय १८ भुजा भएकी भगवती, बराह रुप, समुन्द्र मन्थन, मत्स्य अवतार, नरसिंह अवतार, शिव विवाह, तारका बध, राम राजगादी, कछुवा अवतारलगायतका भव्य मूर्तीहरु निर्माण गरिएको छ ।
मुनिसचन्द्र शास्त्री, सह–यज्ञाचार्यमा रामनारायण शास्त्री, श्रीप्रसाद शास्त्री, तारानन्द शास्त्रीलगायतका विशिष्ठ शास्त्री तथा बेदाचार्यहरुले यज्ञ सञ्चालन गर्दै हुनुहुन्छ ।
यज्ञमा रामचरित्र मानस पाठ, सप्तशती चण्डी पाठ, बेदध्वनी, हवण आदी दैनिक रुपमा सञ्चालन हुने यज्ञ आयोजक समितिका महिनारायण यादवले जानकारी दिनुभयो ।
यज्ञ अवधीभरी लगाइएको मेलामा मौतका कुँवा, झुलालगायतका खेल तमासा तथा मनोरञ्जनका सुविधाहरु रहको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ