News Category 2076/10/23
पाउरोटी उद्योगिहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी तालिम

दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले बुधबार सिरहा र सप्तरीका पाउरोटी (बेकरी) उद्योगिहरुलाई एक दिने असल उत्पादन अभ्यास सम्बन्धी तालिम दिएको छ ।
सिरहा र सप्तरीका ४० जना पाउरोटी उद्योगिहरुको सहभागितामा आयोजित सो तालिममा डिभिजन कार्यालयका खाद्य निरिक्षक सुरेश कुमार सिंहले सहजिकरण गरेका थिए ।
राजविराज वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलको प्रमुख आतिथ्यमा आयोजित तालिममा पाउरोटी बनाउँदा विभिन्न प्रक्रियालाई ध्यानमा राखी उत्पादन गर्नु पर्ने बारेमा जानकारी दिएको खाद्य निरिक्षक सिंहले बताए ।
उनले पाउरोटी उत्पादन गर्ने बेला प्रशोधन कक्ष, प्रशोधनका पूर्वाधार, प्रशोधन प्रविधि तथा उपकरण, क्यालिब्रेसन, कच्चा पदार्थको भण्डारण, पानी, प्रक्रिया नियन्त्रण विधि, सरसफाई, व्यक्तिगत सरसफाई, चरा, किरा, मुसा नियन्त्रण व्यवस्था, फोहर व्यवस्थापन, मर्मत सम्भार, गुणस्तर, ढुवानी, वितरण, गुणस्तरहिन उत्पादनको व्यवस्थापन, रेकर्ड, अभिलेख, तालिम, जनशक्ति र उपभोक्ताको गुनासो समेतलाई ध्यानमा राखी उत्पादन गर्नु पर्ने कुरामा ध्यान दिन उनीहरुलाई सुझाव समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ