News Category 2076/10/23
प्रमुखमाथी भएको दुव्र्यवहार तथा हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहलाई केही व्यक्तिहरुले सार्वजनिक स्थलमा दुव्र्यवहार गरि हातपात गरेको घटनाको बिरोध गर्दै बिहीबार जिल्लाको १८ वटै स्थानिय तह अनिश्तिकालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बुधबार जिल्लाका १८ वटै स्थानिय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गर्दै अपराधीहरुमाथी कडा कारवाही तथा सुरक्षा र शान्तिपूर्ण वातावरण मिलाउन प्रहरी प्रशासन समक्ष माँग गरेको छ ।
सोही बैठकले घटनाको भत्र्सना गर्दै अपराधमा किटान भएका अपराधीहरुमाथी कडा भन्दा कडा दण्ड र सजायका प्रक्रिया अगाडी बढाउन माँग गरिएको छ ।
डाक्नेश्वरीका प्रमुख साहमाथी मंगलबार अमरेन्द्र यादव (लालु), अर्जनु यादव, राजिव कुमार राय, गजेन्द्र प्रसाद साह, महेश्वर प्रसाद यादव, ज्योतिष कुमार राय लगायतका व्यक्तिहरुले दुव्र्यवहार तथा हातपात गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ