News Category 2076/10/28
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना
दैनिक समाचरादाता
राजविराज, २६ माघ ।
सवारी दुर्घटना न्यूनिकरण गर्नका लागी राजबिराज ट्राफिक जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।
आईतवार राजबिराज स्थित जिल्ला समन्वय समिति को सभाहलमा आयोजित कार्यक्रममा प्रदेश २ ट्राफिक कार्यालय बारा पथलैयाका प्रहरी उपरिक्षक श्याकुमार महतोले दुर्घटना न्युनिकरण गर्न सर्तकता अपनाउनुपर्नेमा जोड दिएका छन ।
उनले भने राजमार्ग सहित सप्तरीका लामो तथा छोटो दुरीका चलाकहरूको लापरवाहीका कारण सानो तथा दुर्घटना हुने गरेको बताउनु भयो ।
राजमार्गमा ओभर एस्पिड, ओभर टयाक, र गाडी चलाउदा मोवाईल फोन प्रयोग गर्नाले दुर्घटना हुने गरेकोले यस्ता कुरामा सचेत भएर गाडी गन्तब्य सम्म पुरयाउन सुझाव दिनुभएको छ ।
उक्त अवसरमा सगरमाथा यातायात प्रालि, विँगर प्रालि, टेम्पु तथा छोटो सानो दुरीका सवारी चालक, धनीहरूको सहभागीता रहेको राजबिराज ट्राफिक कार्यालयका ईन्चार्ज नन्दकिसोर मण्डलले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ