News Category 2076/10/29
वडा स्तरीय टिमलाई क्रिकेट सामग्री हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
गजेन्द्र नारायण सिंह क्रिकेट प्रतियोगिताका लागि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बुधबार वडा स्तरीय क्रिकेट टिमलाई क्रिकेट सामग्रीहरु हस्तान्तरण गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले गत बर्षदेखि सञ्चालन गरेको गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताका लागि आठ वटै टिमलाई गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले क्रिकेट सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
आठ वटै वडाका वडा अध्यक्षहरुको सहभागितामा अध्यक्ष सिंहले क्रिकेट सामग्रीहरु हस्तान्तरण गर्नुभएको गाउँपालिकाका सूचना अधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् ।
सो क्रिकेट प्रतियोगिता यस वर्ष फागुन ११ गतेदेखि मावि कट्टीको खेलमैदानमा सञ्चालन गरिने सूचना अधिकारी झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ