News Category 2076/10/29

पत्रकार सिंहलाई मतृ शोक

दैनिक समाचारदाता

पत्रकार सिंहलाई मतृ शोक

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 
    नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य भूषण सिंहलाई मातृशोक परेको छ । 
    सप्तरीको तिलाठी कोईलाडी गाउपालिका सकरपुरा निवासी पत्रकार सिंहका आमा उम्दा देबी सिंहको ८२ बर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । 
    यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादवले एक शोक विज्ञप्ति जारि गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक सम्वेदना प्रकट गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट