News Category 2076/11/03
सप्तरी एनप्यावशनको अध्यक्षमा नरेश प्रताप
राजविराज÷राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसिएशन नेपाल एनप्याब्सन सप्तरीको शुक्रबार सम्पन्न छौठो जिल्ला अधिवेशनबाट नरेशप्रताप साहको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेको छ ।
सर्वसम्मतबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा दुर्गा प्रसाद यादव, सचिवमा दिनेश कुमार साह, सहसचिवमा रामानन्द चौधरी, कोषाध्यक्षमा प्रकाश चौधरी र उपकोषाध्यक्षमा बीरेन्द्र प्रसाद साह रहेका छन् ।
यस्तै सदस्यहरुमा बसन्त चौधरी, रंजु साह, सत्यनारायण मण्डल, संजय चौधरी र श्रीराम मण्डललाई सर्वसम्मतले चयन गरिएको निर्वाचन समिति संयोजक डोमन साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ