News Category 2076/11/16
बाबा गणिनाथको मन्दिर निर्माण
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
एक धार्मिक कार्यक्रमको आयोजना गरी श्री गणिनाथ गोविन्द मन्दिरमा बाबा गणिनाथको मुर्ती शुक्रबार स्थापना गरिएको छ ।
हलुवाई लगायत २२ समुदायका कुल देवताको रुपमा रहेको बाबा गणिनाथको मूर्ती स्थानियको सहयोगमा करिब ४० लाख रुपैयाको लागतमा राजविराज ६ थानगाछीमा निर्माण गरिएको हो ।
२ लाख ५० हजारको लागतमा खरिद गरि ल्याईएको बाबा गणिनाथको आकर्षक मुर्ती स्थापना सँगै पुजापाठ सुरु भएको छ ।
मुर्ती स्थापना अघि श्री गणिनाथ बाबा गोविन्द सेवा समिति सप्तरीको अगुवाईमा शोभा र कलश यात्रा समेत निकालिएको थियो ।
समितिका अध्यक्ष रेशमलाल साह प्रचार प्रसार संयोजक लक्ष्मण साह मन्दिर व्यवस्थापन समितिका उपेन्द्र साह, शत्रुधन साह, महेश प्रसाद साह लगायतको अगुवाईमा निस्केको शोभा तथा कलश यात्रामा सयौ महिला÷पुरुष सहभागी थिए ।
शोभा तथा कलश यात्रा नगर क्षेत्र परिक्रमा पश्चात नव निर्मित मन्दिर पुगेको थियो । त्यहाँ मुर्ती स्थापना सँगै पुजापाठ र भजन कृतन लगायतका धार्मिक कार्यक्रम सुरु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ