News Category 2076/11/16
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताहामा शुक्रबार साँझ ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक भारदह अस्पतालका पालेको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ पोर्ताहा निवासी भारदह अस्पतालमा पाले पदमा कार्यरत २० बर्षिय बिनोद खिडहरी यादव रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउका शैलेन्द्र यादव घाइते भएका छन् । उनको भारदहस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको स.१त. ६४४४ नम्बरको ट्याक्टरले बिपरित दिसाबाट आउदै गरेको ना ११ प १७०४ नम्बरको मोटरसाइकललाई ठोकिदा मोटरसाइकलमा सवार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ