News Category 2076/11/30
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव

दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारिणी निर्देशक सप्तरीका डा. राजेन्द्र प्रसाद यादव नियुक्त भएका छन् ।
सप्तरीकोे राजगढ गाउँपालिका २ कमलपुर बनैनिया निवासी डा. यादव नेपाल सरकारले मन्त्री परिषदको बैठकबाट बोर्डको निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नियुक्ति पछि शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै डा. यादवले आप्mनो कार्यकालमा दुध उत्पादन क्षेत्रको विकास, विस्तार, शुद्घता कायम तथा डेरी क्षेत्रलाई व्यवस्थित गरी आम उपभोक्तालाई राहत प्रदान गर्ने मुख्य प्राथमिकता रहने बताए । उनको कार्यकाल चार वर्षको हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ