News Category 2076/12/01

विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण

दैनिक समाचारदाता

विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण

    राजविराज÷सप्तरीको बलान बिहुल गाउँपालिकामा शनिबार नेपाल बिद्युत प्रधिकरण प्रसारण केन्द्र बोदेबर्साइनले बिपन्न ३ सय परिवारलाई निशुल्क बिद्युत मिटर बितरण गरेको छ । 
    गाउँपालिकाको विशेष पहलमा ती विपन्न परिवारलाई सो विद्युत मिटर निशुल्क बितरण गरिएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् । 
    गाउँपालिका पूर्ण विद्युतीकरण भइसकेको अवस्थामा आर्थिक रुपमा विपन्न परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गरिएको अध्यक्ष गोइतको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट