News Category 2076/12/01
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
राजविराज÷आँखा उपचार केन्द्र राजबिराजमा हाल दैनिक ४० जना मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया हुने गरेको छ ।
प्रत्येक शुक्रवार मोतीयाविन्दुका बिरामीहरुको शल्यक्रिया हुने गरेको अस्पतालका प्रमुख रामकुमार झाले जानकारी दिएका छन् ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा संचालित आँखा उपचार केन्द्र राजबिराजलाई ले ३२ वेड उपलब्ध गराएपछि सो शल्यक्रिया गर्न सहज भएको प्रमुख झाको भनाई छ ।
त्यसअघि वेडको अभावका कारण शल्यक्रिया गरेपछि बिरामी राख्न समस्या भईरहेको वेला लहानले बेड उपलब्ध गराएसँगै ३५ देखि ४० जना बिरामीको शल्यक्रिया सम्भव भएको हो ।
दैनिक रुपमा ५० जना भन्दा बढी आँखा उपचारका लागि बिरामी आउने गरेको उनको भनाई छ । तर, चिकित्सक अभावका कारण उपचार गर्न समस्या समेत भईरहेको अस्पतालका प्रमुख झाले बताए । एक चिकित्सक र एक सहायक चिकित्सकको भरमा अस्पताल संचालनमा रहेको प्रमुख झा बताउछन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ