News Category 2076/12/04
वडा नं. ६ को कार्यालय भवन शिलान्यास

दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
राजविराज नगरपालिका वडा नं. ६ को कार्यालय भवनको सोमबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
वडा नं. ६ स्थित शान्ति टोलमा २ कठ १६ धुर जग्गा वडा कार्यालयले उपलब्ध गराएपछि नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, प्रमुख प्रशासकीय अधिकृत मदन थापालगायतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
कुल ५९ लाखको लागतमा निर्माण हुन लागेको एक तल्ले भवनमा तीन कोठा, एक हल र एक शौचालय रहेको छ भने उक्त भवन चालु आ.ब. को असार मसान्त भित्र उपभोक्ता समिति मार्फत निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको वडा अध्यक्ष प्रेम कुमार यादवले जानकारी दिएका छन् ।
शिलान्यास कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा पदाधिकारी, संचारकर्मी, स्थानियवासी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ