News Category 2071/01/05
अस्थायी शिक्षक आन्दोलन समिति पुर्नगठन
दैनिक संवाददाता
राजविराज, ४ बैशाख ।
अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै बिहीबार राजविराजमा सम्पन्न अस्थायी शिक्षकहरुको एक भेलाले आन्दोलन समितिको पुर्नगठन गरेको छ ।
राजविराजस्थित पविउमाविमा सम्पन्न अस्थायी शिक्षकहरुको भेलाले उपेन्द्र यादवको अध्यक्षतामा अस्थायी शिक्षक आन्दोलन समितिको पुर्नगठन गरेको हो ।
पुर्नगठित समितिको उपाध्यक्षमा नागेन्द्र प्रसाद चौधरी, महिला उपाध्यक्षमा रन्जना झा, सचिवमा अमृत साह, सहसचिवमा सीता कुमारी चौधरी र कोषाध्यक्षमा धर्मेन्द्र कुमार साहलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा महिनारायण यादव, सत्येन्द्र जोशी, रामचन्द्र यादव, रामसेवक साह, अशोक कुमार मेहता, बैजु प्रसाद यादव, महेश यादव, सरस्वती कुमारी साह, सुनिता कुमारी चौधरी, सन्जना यादव, मन्जु कुमारी चौधरी, भगवती प्रसाद चौधरी, राधानन्द ठाकुर, दिलीप चौधरी, संगिता कुमारी यादव र सीमा यादव रहेका छन् ।
उक्त भेलामा ४ सय १५ जना अस्थायी शिक्षकहरुको सहभागिता रहेको थियो । सोही भेलामा आन्दोलनको कार्यक्रमहरु समितिको निर्णय अनुसार सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ