News Category 2076/12/10
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
राजविराज नगरपालिका वडा नं. ४ कार्यालयले सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट सचेत गराउन आइतबार मास्क वितरण गर्नुका साथै सेनिटाइजर तथा साबुन पानीले हात धुने बिधी सिकाएको छ ।
राजविराजस्थित मिनि मार्केट नजिकै सडकछेउमा कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायबारे सचेतना कार्यक्रमका साथै करिब २ हजार सर्वसाधारणलाई मास्क र हात धुने सामग्री वितरण गरेको हो ।
वडाध्यक्ष मो. अख्तरअली बाबा, वडा सचिव ओम प्रकाश साह तथा स्वास्थ्यकर्मी लगायतले उनीहरुलाई सेनिटाईजर र साबुन पानीले हात धुन सिकाउँदै नियमित मास्क प्रयोग गर्न र भिडभाडमा नजान आग्रह समेत गरेका थिए ।
सो अवसरमा स्वास्थ्यकर्मीहरुले कोरोना रोगको लक्षण र बच्ने उपायबारे समेत सहभागीलाई सचेत गराएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ