News Category 2076/12/10
सेभ द सप्तरीले ६ चरणमा हात धुन सिकायो
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन सेभ द सप्तरीले आइतबार ६ चरणमा हात धुने कार्यक्रमको आयोजना गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको हात धुने कार्यक्रममा नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई हात धुन सिकाएको सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवले जानकारी दिएका छन् ।
राजविराजस्थित कुनौली रोड र सखडा रोडमा संस्थाका कर्मचारीहरुले आवत जावत गर्ने करिब ५ सय सर्वसाधारणलाई साबुन पानीबाट हाथ धुवाएको कृषि प्राबिधिक राम कुमार साहले बताए ।
सो क्रममा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अफिसर बिष्णुकान्त देव, ललिता मण्डल, कृषि प्राबिधिक राम कुमार साह, प्रोग्राम सुपर भाइजर मोनिका मिश्र, राजिव चौधरी, संतोष यादव लगायत संस्थाका कर्मचारीहरुले सहयोग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ