News Category 2076/12/10
नेपाल सहकारीद्वारा मास्क बितरण

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सहकारी संस्था लिमिटेड राजविराजले आइतबार आफ्ना ग्राहक तथा शेयरधनीलाई मास्क बितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन संस्थाको कार्यालयमा आउने सम्पूर्ण ग्राहक तथा शेयरधनीहरुलाई मास्क प्रदान गर्नुका साथै सेनिटाइजरले हात धुआएर सचेत समेत गराएको छ ।
संस्थाका व्यवस्थापक शंकर साहले कोेरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सबैले अनिवार्य रुपमा मास्कको प्रयोगका साथै अल्कोहलरहित सेनिटाइजर वा साबुन पानी अनिवार्य रुपले हात धोएर सतर्कता अपनाउनु पर्ने बताए ।
संस्थाद्वारा गर्ने सामाजिक उत्तरदायित्वको कार्य अन्तरगत मास्क बितरणका साथै सेनिटाइजरले हात धुने कार्य गराएको समेत उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ