News Category 2076/12/12
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
'stay@Home'
विश्वका सबै मुलुक कोरोना भाइरसको त्रासबाट सशंकित भइरहेकोे बेला हाम्रो मुलुक नेपालमा पनि कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सरकारले चैत ११ गतेबाट गरेको लकडाउनको पूर्णरुपमा पालना गर्नका निम्ति सप्तरी जिल्लाबाट प्रकाशित हुँदै आएको राजविराज दैनिक पत्रिका २०७६ चैत ११ गतेबाट आफ्नो प्रकाशन बन्द गरेको छ । सरकारको यस निर्णयप्रति राजविराज दैनिक पत्रिकाले पूर्ण समर्थन जनाउँदै सरकारको अर्को निर्णय पश्चात् पत्रिकाको प्रकाशन पुनः सूचारु हुने सबै पाठकवर्ग, विज्ञापनदाता तथा सम्पूर्ण शुभचिन्तकमा यसै सूचना मार्फत जानकारी गराउन चाहन्छु ।
प्रकाशक
नवीनकुमार गुप्ता
राजविराज दैनिक
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ