News Category 2076/12/17
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
राजविराज नगरपालिकाले शनिबारदेखी नगरको विभिन्न स्थानमा लामखुट्े बिरुद्धको औषधी छर्किने क्रममा सोमबार साँझ औषधी छर्किरहेको अवस्थामा नगरपालिकाको टिपरलाई तोडफोड गरिएको छ ।
स.१ग.३३ नं को टिपरलाई राजविराज वडा नं. ९ स्थित मलेठमा तोडफोड गरिएको हो । स्थानियहरुले घर घरमा लामखुट्े बिरुद्धको औषधी छर्किन माँग गर्दै टिपर तोडफोड गरिएको टिपर चालक बिजय देवले जानकारी दिएका छन् ।
तोडफोडबाट टिपरको अगाडीको सिसा पूर्ण रुपले फुटेको छ । यता नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले उछ्श्रृखंल व्यक्तिहरुले गाडी तोडफोड गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै नगरवासीकै हितका लागि नगरपालिकाले गरेको कामलाई वाधा पु¥याउनु खेदपूर्ण रहेको बताए ।
यता प्रहरीले तोडफोडमा संलग्न व्यक्तिहरुको खोजतलास गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ