News Category 2077/02/22
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीमा बुधबार साँझ एक तेश्रोलिंगीसहित दुई जनाले आत्महत्या गरेका छन् । यसअघि दुई महिलाले आत्महत्या गरेको घटनाको पाँच दिन नबित्दै फेरी दुई जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको तिरहुत गाउँपालिका ३ का २० वर्षिय शंकर रजक तथा शम्भुनाथ नगरपालिका २ का २८ वर्षिय मनिषकुमार यादवले आत्महत्या गरेका हुन् । जसमा यादव तेश्रोलिंगि हुन् ।
रजकले घर नजिकैको रुखमा र यादवले आफ्नै कोठामा घाँटीमा गम्छाको पासो लगाई आत्महत्या गरेको तथा आत्महत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
चार दिन अघिपनि सप्तरीको कंचनरुप नगरपालिका ७ की ३५ वर्षिया रम्भादेवी राम र महदेवा गाउँपालिका ४ की १४ वर्षिया सन्तोषी मण्डलले झुण्डिएर आत्महत्या गरेकी थिइन् । यो सँगै पाँच दिनको अवधीमा जिल्लामा आत्महत्या गर्नेको संख्या चार पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ