News Category 2077/03/02
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २ असार ।
नेपाली काँग्रेस सप्तरीले मापदण्ड विपरीतका क्वारेन्टाइन संचालनमा रहेको, पिसिआर परिक्षण सुस्त गतिमा भइरहेको तथा विपन्न नागरिक भोकभोकै बस्न बाध्य भएको लगायतका विभिन्न माँगसहित मंगलबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
राजविराजस्थित पार्टी कार्यालयबाट काँग्रेस सभापति दिनेश कुमार यादवको नेतृत्वमा निस्केको जुलुस बजार परिक्रमा पश्चात् प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सभापति यादवले जनताको सरोकार र आवश्यकताको विषयलाई सम्बोधन गराउन तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन पत्र बुझाएको बताए ।
कोरोना भाइरस संक्रमणका कारण बनेको परिस्थितीबारे ध्यनाकर्षण गराउन नेपाली काँग्रेसले मंगलबार देशैभर प्रदर्शनसहित ध्यानाकर्षण पत्र बुझाएको सो पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ