News Category 2077/03/07
सप्तरीमा कुल १ सय ६० जना संक्रमित, ७१ जना डिस्चार्ज
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
सप्तरीमा आइतबार कोरोना संक्रमितको संख्या २ थपिएसँगै कुल १ सय ६० जना संक्रमितको संख्या पुगेको छ ।
आइतबार हनुमाननगर कंकालिनी नगरपालिकामा २ दुईजना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसअघि शनिबार जिल्लाको छिन्नमस्ता गाउँपालिकामा २ र सरुङ्गा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यसअघि सप्तरीमा ७१ जना कोरोनाबाट निको भइ घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् । बाँकी रहेका ८९ जनाको राजविराजस्थित साईकृष्णाको आइसोलेशन केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभरमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको तथा उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक १ हजार ७ सय ७२ जना डिस्चार्ज भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ