News Category 2077/03/11

सर्पको टोकाईबाट नाबालकको ज्यान गयो

दैनिक समाचारदाता

सर्पको टोकाईबाट नाबालकको ज्यान गयो

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    सप्तरीको राजगढ गाउँपालिका ६ मा बुधबार राती सर्पको टोकाईबाट एक नाबालकको मृत्यु भएको छ । 
    सो गाउँपालिका ६ ईर्नवा निवासी मो.तैयब खानका १८ महिने छोरालाई घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सर्पको टोकाईबाट घाइते भएका उनलाई उपचारका लागि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट