News Category 2077/03/11
स्कारपियो र मोटरसाइकल ठोकिदा आमा छोराको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ११ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर खण्डमा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोकिदा आमा छोराको मृत्यु भएको छ ।
मोटरसाइकल सवार खडक नगरपालिका ५ निवासी ५५ वर्षिया सुधनीदेवी दास र उनका ३२ वर्षिय छोरा बिरेन्द्र कुमार दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार राती १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१०प. ९०५० र विपरीत दिसाबाट आउँदै गरेको कंचनरुप नगरपालिका कार्यालयको स.१झ. ४८७ नम्बरको स्कारपियो भ्यान एक आपसमा ठोकिएर सो दुर्घटना भएको हो । घटनामा मोटरसाइकलमा सवार आमा छोरा दुबैको मृत्यु भएको हो ।
यता ठक्कर दिने गाडी र चालक कमलेश मुखियाँलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ