News Category 2077/03/13
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
राजविराज÷नागरिकता संशोधन विधेयक खारेजीको माँग गर्दै सप्तरीका महिलाहरु सडकमा उत्रिएका छन् ।
जनता समाजवादी पार्टी निकट महिला संघको अगुवाइमा शनिबार राजविराजमा नागरिकता विधेयक बिरुद्ध सडकमा बिरोध प्रदर्शन गरिएको हो ।
बिरोध प्रदर्शनको क्रममा महिलाहरुले बैबाहिक अंगिृकत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलासँगको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथीको अत्याचार बन्द गर लगायतका नारासहितको प्ले कार्ड लिएर बिरोध प्रदर्शन गरेका थिए ।
बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी निकट महिला नेतृत्वहरु पुनम यादव, लक्ष्मी चौधरी, साधना झा, मन्जु साह, गिता यादव, रमिला साह, उषा साहलगायतले नागरिकता सम्बन्धी ल्याइएको संशोधन विधेयक मधेशीप्रतिको विभेदलाई उजागर गरेको आरोप लगाए ।
विधेयक खारेज नगरिए आन्दोलनबाटै सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने महिलाहरुले चेतावनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ